Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:२५ दिउँसो
- ADVERTISEMENT -

गुडिरहेको बसमा आगलागी हँदा २५ जनाको मृत्यु

प्रकाशित मिति: २०८० असार १६, शनिबार

290
Shares

काठमाडौं ।
भारत, महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजी बसमा आगलागी हँदा २५ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे मा भएको हो ।

बसमा सवार ३३ यात्रु मध्ये २५ जनाको मृत्यु भएको पे्रस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले लेखेको छ । बस नागपुरबाट पुणेतर्फ आइरहेको बेला टायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो । त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको बुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । दुर्घटनामा घाईते यात्रुको बुलढाणा सिभिल अस्पतालमा उपचारका भैरहेको छ ।

बसमा सवार केही यात्रुले भने बसको झ्यालको सिसा फुटाएर ज्यान बचाउन सफल भएका छन् । मृतकको पहिचान भइनसकेको खबर भारतीय सञ्चार माध्यमले दिएका छन् । त्यस्तै, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -