Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:५१ दिउँसो
- ADVERTISEMENT -

चौबिस घन्टादेखि पाँच जिल्लामा भारी वर्षा

प्रकाशित मिति: २०८० असार १६, शनिबार

170
Shares

काठमाडौं, असार १६-

गत चौबिस घन्टादेखि पाँच जिल्लाका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार स्याङ्जा, दाङ, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा लगातार भारी वर्षा भइरहेको जानकारी दिएको छ।महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको, होँचा स्थान डुब्न सक्ने चेतावनी दिएको छ। त्यस्तै कमजोर र भिरालो जमीनमा पहिरोको जोखिम बढेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

स्याङ्जामा बितेको चौबिस घन्टामा २१४ मिलिलिटर, दाङमा १५८ मिलिलिटर, नवलपुरमा २२१ मिलिलिटर, रूपन्देहीमा १६६ मिलिलिटर, पाल्पामा १८१ मिलिलिटर, तनुहँमा १९० मिलिलिटर, पाल्पाको तानसेनमा १६८ मिलिलिटर वर्षा भएको छ।

ती जिल्लाका केही स्थानहरूमा अहिले पनि भारी वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन्। पाल्पा, रूपन्देही र नवलपुरमा भारी वर्षा हुँदा तिनाउ नदीले खतराको तह पार गरेको थियो। अहिले उक्त नदीमा पानीको बहाब घटेर सतर्कता तह भन्दा तल पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त नदीमा पानीको बहाब घट्दो क्रममा छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -