Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३६:०७ दिउँसो
- ADVERTISEMENT -

महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउन चुनौतीपूर्ण छ: कांग्रेस नेता केसी

प्रकाशित मिति: २०८० असार १५, शुक्रबार

194
Shares

काठमाडौं ।
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउनु चुनौतीपूर्ण भएको बताएका छन् । शुक्रबार महालेखापरीक्षकको कार्यालय ६५ औं वार्षिकोत्सव समारोहमा नेता केसीले महालेखालाई प्रभावकारी बनाए यसले संस्थागत रुपमा पनि ठूलो चुनौतीको सामना गर्नु पर्ने बताए ।

उनले भने ‘ महालेखालाई परीक्षकलाई कसरी शसक्त र निष्पक्ष बनाएर अगाडि बढाउन सकिन्छ भन्ने कुरा अत्यन्त चुनौतीको विषय हो । यसले संस्थागत रुपले ठूलो चुनौतीको सामना गर्नु पर्छ । ’ नेता केसीले देशमा बेरुजुको अवस्था विकराल बन्दै गएको चर्चा गर्दै विकासका लागि सबैभन्दा ठूलो बाधक पनि यही भएको बताए ।

उनले भने ‘ अहिले हामी१७ सय ५१ अर्व बजेटमा ३०५ अर्व मात्र विकासको पुँजीगत खर्चमा खर्च गर्दै छौं । त्यसमा पनि मलाई लाग्छ १ खर्व जति त त्यो वेरुजु नै हुने हो । अनि त्यो २ खर्वमा ५० प्रतिशतमात्र हुन्छ की हुन्न भन्ने विषय नै सबैभन्दा ठूलो राष्ट्रिय चिन्ता हो । ’

नेता केसीले सरकारले जुन संस्थामा वेरुजु बढी भएको छ त्यही संस्था अथवा व्यक्तिले निश्चित समय भित्र वेरुजुलाई फर्छ्यौट नगरे कारवाही गर्ने व्यवस्था गरे वेरुजु कम हुने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -