गोरखामा सहिद लखन गाउँपालिका-३ मनकामनामा आज विहान जन्ती बोकेको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । भने १२जना घाइते भएका छन् ।
दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखनगाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको थियो।








































