गोरखा : गोरखा जिल्लाको भिमसेनाथापा १ निवेल तर्फबाट घ्याम्पेसाल जाँदै गरेकाे बा ३ ख ६५६५ नम्बरकाे गिटि लिएर आउंदै गरेकाे ट्रिपर दुर्घटना भएको छ ।
भिमसेन थापा १ मसेलकाे महिला भवन अगाडि उक्त ट्रिपर दुर्घटना भएकाे हो।
दुर्घटनाबाट कुनैपनि मानविय क्षति भएकाे छैन ।








































