Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:२५ दिउँसो
- ADVERTISEMENT -

नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई स्पष्टीकरण

प्रकाशित मिति: २०८० असार १, शुक्रबार

248
Shares

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्रधिकरणले स्पष्टीकरण सोधेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्व जानकारी र सूचनाविना नै फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले बालेनसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।

गत हिजो (बिहीबार) महानगरले नगर प्रहरीसहितको टोली पठाएर विमानस्थल आसपासका श्रेत्रमा फेन्सिङ तार काटेको थियो । पत्र प्राप्त भएको सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

‘नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले यस प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८० २३२ मा फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर सो कुरालाई अटेर गरी जवर्जस्ती पूर्वक कानून विपरितको कार्य गरे गराएको र सो सम्वन्धी पत्र, जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ?’ विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -