Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:४७ दिउँसो
- ADVERTISEMENT -

नेपालमा ६ वर्षकै उच्च महँगी

प्रकाशित मिति: २०८० जेठ १४, आइतबार

254
Shares

काठमाडौं । पछिल्लो ६ वर्षसम्मकै सबैभन्दा धेरै महँगी भएको छ । सन् २०१८ देखि २३ सम्ममा अहिलेकै सबैभन्दा धेरै महँगी वृद्धि भएको हो ।

सन् २०१८ देखि २०२३ सम्म क्रमशः नेपालको महँगी वृद्धि हुँदै गइरहेको आज सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । उपभोक्ता मूल्यमा आधारित मूल्यवृद्धि सन् २०१८ मा ४.१ थियो । हाल ७.८ प्रतिशत रहेको छ । सन् २०१८ मा ४.१, २०१९ मा ४.६, २०२० मा ६.१, २०२१ मा ३.६, २०२२ मा ६.३ र २०२३ मा ७.८ प्रतिशत मूल्य वृद्धि भएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको रहेको छ । सबैभन्दा कम चीनको रहेको छ । श्रीलंकामा मुद्रास्फीति २८.५ छ । चीनको २ प्रतिशत मुद्रास्फीति रहेको देखिन्छ । बङ्गलादेशको ८.६, भुटानको ५.६, भारतको ४.९, माल्दिभ्सको ५.२ र पाकिस्तानको २७.१ प्रतिशत मुद्रास्फीति रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -