Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:१२ बिहान
- ADVERTISEMENT -

नीति निर्माणमा हाबी हुने बिचौलियाहरुलाई खबरदारी गर्नुपर्छ : प्रमुख सचेतक काफ्ले

प्रकाशित मिति: २०८० जेठ ९, मंगलबार

137
Shares

काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले नीति निर्माणमा समेत बिचौलियाहरु हाबी हुने भन्दै उनीहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै प्रमुख सचेतक काफ्लेले नीति निर्माणमा बिचौलिया तत्वहरु हाबी भएको भन्दै खबरदारी गर्न सबै लाग्नुपर्ने बताए ।

‘भ्रष्टाचारका कुरा सबैतिर सुनिन्छ । तीन तह नै भ्रष्टाचारमा लिप्त भएको ठाउँठाउँमा सुनिन्छ । बागमती प्रदेशको मात्र होइन सबैतिर बिचौलियाहरुको ठूलो हाबी भएको र बिचौलियाहरुको कारणले गर्दा सरकारका नीति तथा कार्यक्रहरु प्रभावकारी हुन नसकेको कुरा पनि सुनिन्छ । म सरकारको विशेष ध्यानाकर्षण गराउन चाहान्छु । यसमा ठोस नीति निर्माण तयार पार्नुपर्दछ ।’ उनले भने, ‘र त्यस्ता बिचौलियाहरुलाई जसले नीति निर्माणका कामहरुमा अवरोध सिर्जना गर्छ चाहे जुनै तत्वहरु किन नहोस् तीनीहरुलाई खबरदारी गर्नुपर्दछ ।’
त्यस्तै सरकारले नराम्रो काम गर्दा सांसदहरुले खबरदारी गर्न समेत आह्वान गरे । आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्ने भन्दा खबरदारी गरेर संघीयतालाई थप विश्वसनीय बनाउने जोड दिए ।

‘हाम्रा सांसदहरुले सरकारले गरेका नराम्रा कुराहरुलाई खबरदारी गर्नुपर्दछ ।’ काफ्लेले भने ।
देश संघीयतामा गए पनि प्रदेशहरु अझै केन्द्रकै भर पर्नुपर्ने अवस्था आएको बताउँदै त्यसको अन्त्य गर्दै प्रदेशले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने दिन आएको बताए ।

‘अहिले पनि बजेट निर्माणका कुराहरुमा पनि केन्द्रमै आश्रित हुनुपर्ने अवस्था छ त्यसलाई अन्त्य गर्नुपर्छ ।’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -