Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१०:०० दिउँसो
- ADVERTISEMENT -

दुई करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

प्रकाशित मिति: २०८० वैशाख २६, मंगलबार

228
Shares

नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा लिने ग्राहकको संख्या करिब २ करोड पुगेको छ। फोरजी सुरु भएको ६ वर्षमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड ९२ लाख पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार थ्रिजी चलाउनेको संख्या भने घटेको छ।

१ वर्षअघिसम्म थ्रिजी प्रयोगकर्ता १ करोड ९ लाख रहेकोमा त्यो घटेर ८१ लाखमा सीमित भएको छ। अघिल्लो वर्षसम्म फोरजीका प्रयोगकर्ता १ करोड ७६ लाख थिए। सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन्।

फोरजी नेपालमा २०१७ जनवरीबाट प्रयोगमा आएको थियो। हाल सबै जिल्लामा फोरजीको पहुँच पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। नेपाल टेलिकमले अहिले विभिन्न शहरमा फाइभजी परीक्षण गरिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -