Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०६:४२ दिउँसो
- ADVERTISEMENT -

ओलीलाई लोहनीले फर्काए जवाफ : ठूला दलका नेता लुटेराका छाउरा

प्रकाशित मिति: २०८० वैशाख २४, आइतबार

170
Shares

राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । उनले ठूला दलका नेताहरुलाई लुटेराको छाउराको संज्ञा दिए । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले राजावादीहरुलाई सामन्तको छाउरा भनेका थिए ।

त्यसको केही दिनपछि आज लोहनीले ओलीलक्षित कडा टिप्पणी गरेका छन् । पार्टीनिकट महिला संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब लुटेराहरुलाई देशबाट समाप्त पार्ने पनि चेतावनी दिए । उनले पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्मको अडान लिएको भन्दै यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहो¥याए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -