Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:५५ दिउँसो
- ADVERTISEMENT -

लागुऔषधका तीन कारोवारी पक्राउ

प्रकाशित मिति: २०८० वैशाख १५, शुक्रबार

134
Shares

दमक, वैशाख १५ गते । झापामा एकैसाथ तीन जना लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ बाट ३ जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

भारतबाट नेपालतर्फ ७० ग्राम ब्राउनसुगर लिएर आँउदै गरेको अवस्थामा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षका विक्रम दनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

लागुऔषध कारोवारलाई निस्तेज गर्नका लागि विशेष रुपमा नै प्रहरी परिचालन गरेर सिमामा कडाइ गरेपछि दिनहुँजसो लागुऔषध कारोवारीहरु पक्राउ पर्दै आएको उहाँले बताउनुभयो । 

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान सुरु गरिएको रिजालले बताउनुभयो ।  गोरखापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -