Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१८:१२ दिउँसो
- ADVERTISEMENT -

नेप्से १३ अंकले घट्यो, ८४ करोड ७० लाखको कारोबार

प्रकाशित मिति: २०८० वैशाख १३, बुधबार

145
Shares

काठमाडौं । अघिल्लो दिन १७ अंकमाथिले बढेर १९ सय अंकमा उक्लिएको नेप्से सूचकमा आज पुनः १३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १३.६८ अंकले घट्दै १८ सय ९२ अंकको विन्दुमा झरेको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.११ अंकले घटेर ३६१.५५ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । उसो त १३ अंकले नेप्से घट्दै गर्दा यता कारोबार समेत ८४ करोड ७० लाख २८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो दिन १७ अंकले बढेको बजारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज १३ वटा नै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । इन्भेष्टमेन्ट समूहको उपसूचक १.३३ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.३२ अंकले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०२ प्रतिशतले घटेका छन् भने अन्य उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् ।

आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ३.२५ प्रतिशतले कमाएका छन् भने सुनराइज ब्लूचिफ फण्डका सेयरधनीले अधिकतम ९.१२ प्रतिशतले गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -