Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:३२ दिउँसो
- ADVERTISEMENT -

रमेश बाहुन जेलमुक्त

प्रकाशित मिति: २०८० वैशाख ११, सोमबार

251
Shares

काठमाडौं- गुण्डा नाइके भनेर चिनिएका रमेश बाहुन (सुजन पौडेल) जेलमुक्त भएका छन्। १० वर्षको कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट जेलमुक्त भएका हुन्।

बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश नवराज दाहालको एकल इजलासले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो।

२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कलंकीको खसीबजार छेउमा हिँडिरहेको बेला नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दाबी गरेको थियो।

काठमाडौं उपत्यकामा गुण्डागर्दीमार्फत अवैध रकम असुलीमा संलग्न उनी लागुऔषध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी थियो। सोही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ ९२०अनुसार मुद्दा दायर गरिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -