Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:५४ दिउँसो
- ADVERTISEMENT -

श्रममन्त्री र अमेरिकी राजदूतबीच भेट, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेबारे चर्चा

प्रकाशित मिति: २०८० वैशाख ११, सोमबार

205
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि अमेरिकाका राजदूत डीन आर टमसनबीच भेटवार्ता भएको छ ।

आइतवार श्रम मन्त्रालयमा भएको भेटवार्तामा वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सहितका विषयमा छलफल भएको थियो ।

रोजगारीका क्षेत्रमा देखा परेका विविध खालका समस्या, चुनौती, ठगीलगायतका विषयहरूलाई न्यूनीकरण गर्नेबारे छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

भेटवार्तामा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने मानव तस्करी लगायतका समस्याहरू समाधान गर्नका लागि नेपालले चाल्ने हरेक पहलकदमीमा अमेरिकी सरकारको सहयोग रहने राजदूतले टमसनले बताएका थिए ।

त्यसैगरी वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले प्रदर्शन गरेको अनुशासन एवं इमान्दारिताको समेत अमेरिकी राजदूतले उच्च प्रशंसा गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -