Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५२:५२ दिउँसो
- ADVERTISEMENT -

नेपाल र साउदीबीचको खेल हुने सम्भावना न्यून बन्दै

प्रकाशित मिति: २०८० वैशाख ११, सोमबार

220
Shares

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेवियाबीचको खेल हुने सम्भावना न्यून बन्दै गएको छ । नेपाल र साउदी अरेवियाबीचको खेल हुने मुलपानी क्रिकेट मैदानमा निरन्तर वर्षा भइरहेका कारण खेल हुने सम्भावना न्यून बन्दै गएको हो ।

आइतबार रातिदेखि नै निरन्तर वर्षा भइरेको छ । जसका कारण अहिलेसम्म टस पनि भएको छैन । खेलका लागि दिउँसो २:१५ बजेका लागि कटअफ टाइम तथा २ बजेसम्म टस हुनुपर्नेछ । सो समयमा टस हुन सकेन भने खेल स्थगित हुनेछ ।

समूह ‘ए’ अन्तर्गत नेपाल लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -