Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४२:१४ बिहान
- ADVERTISEMENT -

चितवनमा आजै रातिबाट मतगणना सुरू हुने, ढिलोमा मंगलबारसम्म मतपरिणाम आउने

प्रकाशित मिति: २०८० वैशाख १०, आइतबार

347
Shares

चितवन, वैशाख १०–

चितवनसहित बारा र तनहुँ गरी तीन क्षेत्रमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ ।मतदानको समय सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताउँदै आजबाट मतगणना गरिने बताएका हुन् ।

‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पु¥याउने काम हुन्छ,’ उनले भने, ‘त्यसपछि मतगणना सुरू हुन्छ ।’ चितवन–२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ । ‘९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ उनले भने । बारा–२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए । ‘तनहुँ–१ गणनास्थलमा मतपेटिका पु¥याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना सुरू गर्छौं,’ थपलियाले भने ।

यसपटक मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताए । ‘हामीले भोलि साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौं, पर्सि साँझसम्म त सकिन्छ नै,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -