Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:४१ दिउँसो
- ADVERTISEMENT -

जन्मका आधारमा नागरिकता लिएका नेपालीका छोराछोरीलाई वंशजको आधारमा नागरिकता

प्रकाशित मिति: २०७५ चैत २०, बुधबार

845
Shares

काठमाडौं, २० चैत्र २०७५ । गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएका नेपालीका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ। मंगलबार बसेको गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णय पछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको हो ।

लामो समयदेखि विवादित रहेको नागरिकताको विषयमा गृहले भने बीचैमा यस्तो निर्देशन दिएको हो । नेपाल नागरिकता ऐन २०६३ को संशोधनको लागि बनेको प्रस्ताव अहिले प्रतिनिधि सभामा बहसको क्रममा रहेको छ । यसबारे धेरै विवाद समेत उब्जिएको छ । धेरैले नेपालको नागरिकताको सम्बन्धमा गरिएको खुल्लापनले मुलुकको सार्वभौमसत्तालाई नै जोखिममा पार्ने चेतावनी समेत दिँदै आएका छन् ।

गृहले पठाएको पत्रमा यसरी नागरिकता नदिँदा धेरैलाई शैक्षिक उपाधि हाँसिल गर्न र वृत्ति विकासमा समेत समस्या सिर्जना भएको ठहर गरिएको छ । त्यसैले नेपाल नागरिकता ऐन २०६३ र कार्यविधिमा आवश्यक सबै ककागजात पुरा गरेर वंशजको आधारमा नागरिकता दिन निर्देश गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -