Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:१४ दिउँसो
- ADVERTISEMENT -

जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक छ :अध्यक्ष नेपाल

प्रकाशित मिति: २०८० वैशाख ९, शनिबार

192
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक भएको बताएका छन्।


शुक्रबार काठमाडौँमा आयोजित सहकारीका वर्तमान अवस्था, अवसर र चुनौती विषयक एकदिने बिचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई राजनीतिमा सहभागी गराएजस्तै आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक भएका बताएका हुन् ।

‘गाउँ गाउँको घर घरको जनतालाई राजनीतिमा सहभागी गराए अनुसार आर्थिक क्रियाकलापमा पनि सहभागी गराउन आश्यक छ। उत्पादनसंग जोडिएको सहकारीहरुमा सहभागी गराउनुपर्छ। ’ मुलुक आर्थिक संकटमा परेको र यस विषयमा राज्यले जनतालाई प्रष्ट जानकारी दिनुपर्छ।

यस्तो अवस्थामा राज्यको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ। अध्यक्ष नेपालले समस्या हरेक क्षेत्रमा हुने र त्यसको समाधान गर्न आफुहरु तयार भएको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -