Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:५६ दिउँसो
- ADVERTISEMENT -

प्रधानन्यायाधीश नियुक्ति गर्ने विषयमा सहमति जुट्न सकेन

प्रकाशित मिति: २०८० वैशाख ९, शनिबार

207
Shares
फाईल तस्विर

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन ।

Open photo

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले बुधबार प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर प्रमुख विपक्षी दलका नेता ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान राखेपछि सवैैधानिक परिषद् बैठक कुनै निर्णयबिना टुंगिएको थियो ।

प्रधानमन्त्री दाहालले ओलीसँग सहमति कायम गरेर प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन खोजेका छन् ।सहमति जुटाउने प्रयासस्वरूप दाहालले शुक्रबार फेरि ओलीसँग छलफल गरेका छन् । तर ओली पूर्ववत् अडानमा कायमै रहेपछि सहमति जुट्न नसकेको प्रधानमन्त्री दाहालनिकट स्रोतको दाबी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -