Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१३:५४ बिहान
- ADVERTISEMENT -

टोखामा आगलागीबाट एक करोडको क्षति

प्रकाशित मिति: २०८० वैशाख ९, शनिबार

237
Shares

काठमाडाैं । काठमाडौँको टोखामा आगलागी हुँदा  एक करोड रूपैयाँ बराबरको क्षति भएको छ ।

टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् ।

तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् । आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा  १६ लाख रूपैयाँ, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख रूपैयाँ , प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा दुई लाख रूपैयाँ , विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा  दुई लाख रूपैयाँ, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख रूपैयाँ  र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा  २५ लाख रूपैयाँको क्षति भएको रिजालले जानकारी दिए ।

यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ । नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -