Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०३:५६ दिउँसो
- ADVERTISEMENT -

सन्दीपले आजै राशिदको विश्व कीर्तिमान तोड्न सक्ने

प्रकाशित मिति: २०८० वैशाख ८, शुक्रबार

202
Shares

काठमाडौँ– एसिसी प्रिमियर कपअन्तर्गत जारी खेलमा एक विकेट लिएमा नेपालका सन्दीप लामिछाने विश्व कीर्तिमान बनाउने छन् ।

लेग स्पिनर सन्दीपले एकदिवसीय (ओडिआई) अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउन लागेका हुन् ।

१०० विकेट पूरा गर्न सन्दीप एक विकेटले मात्र पछि रहेका छन् । उनले ४१ एकदिवसीय ओडिआई खेलमा ९९ विकेट लिएका छन् । अब आज एक विकेट लिए १०० पुग्नेछ ।

ओडिआईमा सर्वाधिक कम खेलमा १०० विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका थिए ।

सन् २०१८ मा राशिदले बनाएको उक्त कीर्तिमान तोड्न सन्दीपले अबका दुई खेलमा एक विकेट लिनु पर्नेछ । त्यो आजै ओमानविरुद्ध सम्भव देखिन्छ ।

नेपालले कीर्तिमानी ३१० रन बनाउँदै ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । अहिले ओमान लक्ष्य पछ्याइरहेको छ र सन्दीपले बलिङ गर्न बाँकी नै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -