Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:५८ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनको लागि तरुण दलले खटायो केन्द्रीय प्रतिनिधि

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

189
Shares

काठमाडौं।
लोकतान्त्रिक बामगठन्धनका उम्मेदवारलाई जिताउन नेपाल तरुण दलले बैशाख १० गतेको उपनिर्वाचनलाई लक्षित गरेर केन्द्रीय प्रतिनिधि खटाएको छ ।

बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । तरुण दल अध्यक्ष विद्वान गुरुङले बुधबार तीन वटै निर्वाचन क्षेत्रमा युवा परिचालनका लागि प्रतिनिधि खटाएका हन् । बारा २ मा तरुण दलका नेता अशोक झा र विवेक चौरसियालाई खटाइएको छ भने तनहुँमा ललित गुरुङ र सागर गुरुङलाई जिम्मेवारी दिइएको छ । यस्तै रत्न महर्जन र आर सि भट्टराईलाई चितवनको जिम्मा दिइएको तरुण दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय प्रतिनिधिलाई जिल्लाको निर्वाचनसम्बन्धि प्रतिवेदन बुझाउने जिम्मेवारी पनि तोकिएको तरुण दल अध्यक्ष गुरुङका स्वकीय सचिव दीपेन्द्र पोखरेलले नेपालमञ्चलाई बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -