Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:१२ दिउँसो
- ADVERTISEMENT -

हिमालयन बैंकको नाफा करिब २५ प्रतिशतले बढ्यो, खराब कर्जा ४.५६%

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

166
Shares

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ७३ करोड ८८ लाख ६२ हजार रुपैयाँ नापा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४.९६ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा भने बैंकले १ अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैैंकको विवतरण योग्य नाफा भने १ अर्ब ३२ करोड २९ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्म बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ । खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २६.४३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

२१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोष १३ अर्ब ४८ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४ पैसा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -