Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:४२ दिउँसो
- ADVERTISEMENT -

सांसद आचार्यको प्रश्नः सरकारलाई पूर्णता दिन कति दशक लाग्छ ?

प्रकाशित मिति: २०८० वैशाख ५, मंगलबार

196
Shares

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले देशलाई बन्धक बनाएर जाने छुट कसैलाई नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले देशलाई बन्धक बनाएर जाने छुट कसैलाई नभएको भन्दै मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।

उनले भने, ‘देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन । आज यो अवस्थाबाट मुलुक गुज्रिरहेको छ । सरकार प्रति मेरो प्रश्न छ ।’

सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्न समेत उनले गरे । ‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ?’ उनले थपे, ‘अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा शताब्दी लाग्छ ? उत्तर चाहियो ।’

उनले मुलुकमा किसान, मजदुर र जनता सबै समस्या रहेको बताउँदै राज्यले कसैको समस्यामा पनि ध्यान नदिएको जिकिर गरे ।

सरकारले जनताको काम नगर्ने तर जनताको नाममा गफ दिएर हिड्नु बेकार भएको पनि सांसद आचार्यको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -