Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:०७ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनमा कांग्रेसलाई सर्मथन तर बारामा उपेन्द्रलाई नसघाउने नेसपाको निर्णय

प्रकाशित मिति: २०८० वैशाख ५, मंगलबार

208
Shares

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भटराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० बैशाखमा हुने उपनिर्वाचनमा तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो।

तर बारा–२ मा भने गडबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भने नसघाउने भएको छ। बैठकले उपनिर्वाचनमा यादवको पक्षमा समर्थन नगर्ने औपचारिक निर्णय गरेको हो।

केही दिनअघि पूर्वप्रधानमन्त्री भटराईले समाजिक सञ्चालमासमेत जसपा अध्यक्ष यादवप्रति कटाक्ष गर्दै उपनिर्वाचनलाई सत्तामा जाने भर्‍याङ नबनाउन आग्रह गरेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भटराईसहित सतारुढ दलहरुलाई पत्र लेखेरै तनहुँ र चितवनमा आफ्ना पार्टीका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन्। नेसपा अहिलेको सरकारलाई समर्थन दिँदै मन्त्रीपरिषद्‌मासमेत सहभागी छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -