Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:५९ दिउँसो
- ADVERTISEMENT -

सिंहदरवारभित्रको फोहार व्यवस्थापन निरन्तर भईरहेको छः शहरी विकास मन्त्रालय

प्रकाशित मिति: २०८० वैशाख ४, सोमबार

213
Shares

काठमाडौं- सिंहदरवारभित्रको अहिले फोहारमैला निरन्तर व्यवस्थापन भईरहेको शहरी विकास मन्त्रालयले जनाएको छ । केही दिनदेखि काठमाडौं महानगरपालिकाले सिंहदरबार भित्रको फहोर नउठाउने जानकारी गराएको थियो ।

तर संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रा.लिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएअनुसार फोहोर नियमित व्यवस्थापन भईरहेको मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले यसअघि पनि महानगर र सिंहदरवारबीच फोहार व्यवस्थापनाबरे कुनैपनि असमझादारी नरहेको स्पष्ट पारेको छ । महानगर र अहिलेको फोहोर व्यवस्थापन गर्ने परिवर्तन सेवा प्रालिबीचको केही असमझदारीका कारण केही दिन मात्र सिहदरवारभित्रको फोहोर व्यवस्थापन नभएको मन्त्रालयको भनाई छ । अहिले फोहोर व्यवस्थापन सम्बन्धी कुनैपनि समस्या नरहेकाले नियमित काम भईरहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -