Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:०१ दिउँसो
- ADVERTISEMENT -

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति: २०८० वैशाख ४, सोमबार

209
Shares

काठमाडौँ– ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ कामदार ईश निन्दा गरेको आरोपमा पक्राउ परेका हुन् ।

सँगै काम गरिरहेका पाकिस्तानी मजदुरले ती चिनियाँ नगरिकविरुद्ध कोमिला प्रहरी चौकीमा ईश निन्दाको उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । ती चिनियाँ नागरिकविरुद्ध सो जलविद्युत परियोजनामा भारी सवारी चालकका रुपमा कार्यरत पाकिस्तानी नागरिकहरु गुलिस्तान र यासिरले उजुरी दर्ता गरेको डनले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकविरुद्ध पाकिस्तान दण्डसंहिताको धारा २९५ (सी) अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकले ईश्वरको निन्दा गरेको हल्ला फैलिएपछि उक्त जलविद्युत परियोजनाका लागि स्थापना गरिएको चिनियाँ शिविरनजिकै स्थानीयहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकारीले चिनियाँ शिविरमा आक्रमणको प्रयास गरेको डनले जनाएको छ ।

पाकिस्तानमा विभिन्न समयमा ईश्वरको निन्दा गरेको आरोपमा हिंसात्मक घटना हुँदै आएको बताइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -