Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:३० दिउँसो
- ADVERTISEMENT -

बलिउड अभिनेत्री क्रिसन लागुऔषधको आरोपमा पक्राउ

प्रकाशित मिति: २०८० वैशाख ४, सोमबार

252
Shares

बलिउड अभिनेत्री क्रिसन परेरा करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागुऔषधको आरोपमा पक्राउ गरेको थियो । यतिबेला दुबईको जेलमा छिन । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन ।

परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दुतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो । छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन । उनीहरुले छोरीलाई फँसाइएको आरोप लगाएका छन । ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौं । मेरो बहिनी निर्दोष छिन र उनलाई लागुऔषध मामलामा फँसाइएको छ । थाहा छैन मानिसहरु उनीबाट के चाहन्छन । अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन ।

उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन । ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो । एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिइ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -