काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बैठक मंगलवारसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
अर्को बैठक मंगलवार दिनको १ बजे घिमिरेले जनाए।
प्रकाशित मिति: २०८० वैशाख ३, आइतबार