Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३१:५७ बिहान
- ADVERTISEMENT -

खरिद गरेर स्टोर गरेको झुल वितरण नै गरिएन

प्रकाशित मिति: २०८० वैशाख ३, आइतबार

369
Shares

काठमाडौं ।
नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति दिएकोमध्ये ४१४ तहमा निर्माणाधीन अवस्थामा रहेको र २४१ तहमा निर्माण सुरु नै नभएको उल्लेख छ ।

सरकारले हरेक स्थानीय तहमा पाँचदेखि १५ शøयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुसार आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्न चालु आर्थिक वर्ष २०७९/८० मा छ अर्ब ९६ करोड ६२ लाख ३५ हजार रुपियाँ खर्च भएको छ ।

यसैबीच महालेखाको प्रतिवेदनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औलो तथा कालाजार रोग नियन्त्रणका लागि खरिद गरेको विषादीयुक्त झुल वितरण नगरेको पाइएको छ । मन्त्रालयले एक करोड ४१ लाख १३ हजार रुपियाँमा खरिद गरेको ४० हजार विषादीयुक्त झुल खरिद गरेर पनि वितरण नगरेको पाइएको हो । प्रतिवेदनअनुसार मन्त्रालयले अघिल्लो मङ्सिर ७ गते खरिद गरेर स्टोर गरेको झुल गत फागुन २८ गतेसम्म पनि वितरण नगरेको पाइएको छ ।

यस्तै महालेखाको प्रतिवेदनअनुसार ७९ प्रतिशतसम्म बीसीजी खोप खेर गएको पाइएको छ । त्यस्तै रोटातर्फ न्यूनतम ७।६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार खोप कार्यक्रम मितव्ययी र कुशल रूपमा सञ्चालन नभएकाले प्राप्त भएको खोपमध्ये रोटातर्फ न्यूनतम ७।६ प्रतिशत र बीसीजी ७९।३ प्रतिशतसम्म खेर गएको पाइएको हो । प्रतिवेदनअनुसार खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्नेमा उक्त तालिका कार्यान्वयन नहुँदा खोप खेर गएको उल्लेख छ । गोरखापत्र दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -