Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:३० दिउँसो
- ADVERTISEMENT -

लयमा फर्कियो चितवन कांग्रेस

प्रकाशित मिति: २०७९ चैत ३०, बिहीबार

264
Shares

चितवन–२ को उपनिर्वाचनमा नेपाली कांग्रेस चितवन लयमा फर्किदै छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले घण्टीमा भोट हालेपछि यसपटकको उपनिर्वाचनमा कांग्रेस निक्कै मेहनतका साथ लागिपरेको हो ।

नेपाली कांग्रेसका ज्येष्ठ क्षेत्रीय प्रतिनिधि लक्ष्मण अधिकारीदेखि युवा विद्यार्थीहरु घरदैलो र चुनावी कार्यक्रमा जोडिएका छन् । अघिल्लो निर्वाचनमा रुष्ट भएर अन्यत्र मतदान गरेकाहरु पार्टीको साख जोगाउन लागिपरेका छन् । उम्मेदवारलाई पार्टीको प्रतिनिधिको रुपमा जिताउन लागिपरेका छन् । स्थानीय समस्या र आम नागरिकसँग भिजेका कारण पनि जितनारायण श्रेष्ठको पक्षमा माहोल केन्द्रित भएको भरतपुर–१ रामनगरका रामचन्द्र पौडेलले बताए ।

भरतपुर वडा नं ५ का ईन्द्रमणि गैरैले चितवन २ का मतदाताले खाजे जस्तै सबल , सरल र सक्षम युवालाई नेपाली कांग्रेसले उम्मेदवार उठाएकाले जितनारायण श्रेष्ठले निर्वाचन जित्ने दाबी गर्छन् । यहाँको मतदाताको चाहाना अनुसारको उम्मेदवार जीत नारायण भएकाले सबै दलले मतदिनेमा आफू विस्वस्त रहेको बताए ।

कालिका नगरपालिका–१ पदमपुरका वीरेन्द्र तिमिल्सेनाले दिनेश कोइराला, कृष्णलाल सापकोटा, विकास कोइराला, भिमबहादुर श्रेष्ठ, मिना खरेल जस्ता कांग्रेसका नेताहरुको कारबाही फुकुवाको स्थानीयस्तरमा कांग्रेसी कार्यकर्ताहरुमा उत्साह थपेका बताए । ’ उनले थपे कांग्रेस लयमा भएका कारण उपनिर्वाचन जितिन्छ । नारायणी अनलाइनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -