Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:२१ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको भातृ संगठन नेपाल थारु संघको केन्द्रीय अध्यक्षमा चितवनका शिवनारायण

प्रकाशित मिति: २०७९ चैत ३०, बिहीबार

247
Shares

नेपाल थारु संघको केन्द्रीय अध्यक्षमा शिवनारायण महतो गुरौलाई मनोनयन गरिएको छ । नेपाली कांग्रेसको गत साउन २ गतेको निर्णयमा नेपाल थारु संघलाई नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा मान्यता प्रदान गरिएको थियो । अध्यक्षमा मनोनयन गरिएका थुरौं चितवनको माडी निवासी हुन् ।

उनी नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील छन् । उनी नेपाल विद्यार्थी संघको शेरबहादुर देउवा सभापति र रामशरण महत महामन्त्री हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । निरंकुस पंचायती व्यवस्थाको विरुद्धको आन्दोलनमा उनी निकै सक्रिय रहेर काम गरेका थिए । २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोनमा उनी निकै सिक्रय भएर लागेका थिए । प्रजातन्त्र स्थापना पश्चात पनि उनी निरन्तर लोकतन्त्र सुदृढीकरणको लागि सक्रिय छन् ।

उनी, नेपलाी कांग्रस चितवनको दुई पटक जिल्ला कार्यसमितको सदस्य र महाधिवेशन, महासमिति सदस्य भई काम गरि सकेका छन् । नेपाली कांग्रेका केन्द्रीय नेतृत्वसंग धेरै नजिक भए पनि उनी, कुनै पनि लाभको पद नलिइकन नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी नेपाली कांग्रसको राजनीतिमा त्यागी नेताको छबी बनाएका व्यक्ति हुन् । उनी हाल पार्टीमा समावेशी नीति तथा कार्यक्रम बनाउनु पर्छ भन्दै निरन्तर लागिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -