Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:३० दिउँसो
- ADVERTISEMENT -

प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा मन्त्रीको सचिवालयबाट मोलमोलाइ हुने गरेको आरोप

प्रकाशित मिति: २०७९ चैत २८, मंगलबार

225
Shares

काठमाडौं ।
विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा मन्त्रीको सचिवालयबाट मोलमोलाइ हुने गरेको आरोप लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयबाट भन्दै फोन गर्ने र मोलमोलाइ गर्ने गरिएको आरोप पीडित प्रमुख प्रशासकीय अधिकृतले लगाएका छन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको धमाधम सरुवा गरिरहेको छ । सरुवाको क्रममा स्थानीय तहको अवस्था हेरेर रकम माग्ने गरिएको दाबी केही कर्मचारीले गरेका छन् ।

कर्मचारीका अनुसार स्थानीय तहको अवस्था हेरेर ३ देखि ५ लाख रुपैयाँसम्म माग्ने गरिएको छ । स्रोतका अनुसार ‘गंैडा सरुवा’मा बढी आर्थिक चलखेल हुने गरेको पाइएको छ । निजामती क्षेत्रमा गैडा सरुवा भन्नाले आकर्षकबाट आकर्षक निकायमा नै हुने सरुवालाई मानिन्छ । जस्तो काठमाडौंबाट काठमाडौंकै स्थानीय तहमा र तराईका एक आकर्षक स्थानीय तहबाट तराइकै अर्को आकर्षक स्थानीय तहमा हुने सरुवालाई गंैडा सरुवाको रूपमा लिने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -