Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३१:४७ दिउँसो
- ADVERTISEMENT -

रास्वपामा भ्रष्टाचारीलाई पूजा गर्ने चलन छैन– रवि लामिछाने

प्रकाशित मिति: २०७९ चैत २७, सोमबार

289
Shares

काठमाडौं, २७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलमा भ्रष्टाचारीलाई संरक्षण गर्ने चलन नरहेको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कोही भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएमा जनताको माझमा कठालो समातेर जेलमा पठाउने ल्याकत रास्वापामा रहेको उनले बताएका हुन् ।

‘हामीले विधि बनाएका छौं । अरु दलमा जस्तो भ्रटाचारीलाई बचाउने र पूजा गर्ने चलन हाम्रो दलमा छैन । कोही भ्रष्टाचारमा लागेको रहेछ भने जनताको माझमा कठालो समातेर खोरमा पठाउने ल्याकत हाम्रो पार्टीले राखेको छ,’– उनले भने ।

चुनावको मुखलाई पारेर यस्ता काण्डहरु आउनुका पछाडि कारणहरु रहेको उनले बताए । अदालत र निर्वाचन आयोगबाट पनि नसकेपछि नयाँ काण्ड ल्याएको उनले बताए । अरु केही काण्ड भए चुनावको अघिल्लो दिनसम्म ल्याएउन पनि उनले आग्रह गरे ।

‘म चाहन्छु अरुपनि केही काण्ड छन् भने बाहिर आउन, चुनावकै अघिल्लो दिन आउन । अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुख पारेर यस्ता चिज आउनुका पछाडि गहिरो अर्थ छ । तर मैले यसलाई अन्यथा लिएको छैन,’– उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -