Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२५:११ दिउँसो
- ADVERTISEMENT -

बागमतीको मन्त्रिमण्डल विस्तार हुँदै, कांग्रेसबाट दुई मन्त्री बन्ने

प्रकाशित मिति: २०७९ चैत २६, आइतबार

266
Shares

हेटौँडा । बागमती प्रदेशको मन्त्रिमण्डलको आइतबार (आज) साँझ विस्तार हुने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै भएको सत्ता समीकरण परिवर्तनपछि सरकार विस्तारमा ढिलाइ भएको सार्वजनिक टिप्पणी हुँदै गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो । 

विस्तारित मन्त्रिमण्डलमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले सहभागिता जनाउने भएको छ । कांग्रेसबाट पहिलो चरणमा मन्त्रिमण्डलमा दुई जनाको प्रतिनिधित्व रहने जनाइएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले अहिले सानो आकारको मन्त्रिमण्डल बन्ने जानकारी दिनुभयो । मन्त्रिमण्डलमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा र तीर्थबहादुर लामा सहभागी हुँदै हुनुहुन्छ । 

सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मुख्यमन्त्री कार्यालयसहित आठ वटा मन्त्रालयको जिम्मेदारी सम्हाल्दै आउनुभएको थियो ।

चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -