Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१०:५० दिउँसो
- ADVERTISEMENT -

‘प्रतिवेदन नबुझाउने’ २६ वटा सहकारीलाई कारवाही गर्दै ललितपुर महानगर

प्रकाशित मिति: २०७९ चैत २५, शनिबार

234
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाले २६ वटा सहकारी संस्थालाई कारवाहीको तयारी गरेको छ ।

महानगरको उद्योग तथा सहकारी शाखाले ५ वर्ष वा सो भन्दा बढी समयसम्म प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

महानगरपालिकाको सहकारी ऐन ०७५ को दफा २९ उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्ने, दफा ५३ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ६ महिना भित्र संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने तथा दफा ५१ को उपदफा (१) बमोजिमको विवरण शाखामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

तर २६ वटा सहकारी संस्थाहरुले ५ वर्ष भन्दा बढी अवधिदेखि ऐनको माथि उल्लेखित प्रावधान अनुसार लेखा परिक्षण गर्ने, साधारण सभा गर्ने तथा विवरण बुझाउने कार्य गरेको नदेखिएको हुँदा महानगरले ति सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

महानगरले आज सर्वजनिक सूचना जारी गर्दै यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र संस्थाको वार्षिक साधारण सभा गरी लेखा परीक्षण प्रतिवेदन सहितको विवरण शाखामा बुझाई विवरण अध्यावधिक गर्न/गराउनु सूचित गरेको छ।

सूचनामा तोकिएको समय भित्र उल्लेखित कार्य सम्पन्न नगरे नगराएमा महानगरपालिकाको सहकारी ऐन बमोजिम कारवाही हुने महानगरले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -