धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा त्यहाका किसानले उन्नत जातको बोयर बाख्राको प्रतिमा निर्माण गरेको छ ।
जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको र बाख्रा पालनलाई प्रबद्र्धन गर्नको लागि प्रतिमा बनाएको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ ।








































