Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०३:४० दिउँसो
- ADVERTISEMENT -

आईपीओ बाँडफाँड सम्पन्न

प्रकाशित मिति: २०७९ चैत २१, मंगलबार

175
Shares

काठमाडौँ – मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ चैत २० गते सोमबार बाँडफाँड गरेको हो ।

कम्पनीले आफ्नो १०० रुपैयाँ अंकित दरका जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर निष्काशन गरेकोमा उक्त शेयर बाँडफाँड गरेको हो ।

कुल ५ लाख ४२ हजार ५८३ कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गा.वि.स.)का बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर तथा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता शेयर बिक्री खुल्ला गरेकोमा रितपूवर्क आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर बाँडफाँड गरिएको हो ।

उक्त शेयर बाँडफाँँडसम्बन्धी विवरण हेर्नको लागि कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटhttps://www.nicasiacapital.com/मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -