Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:५८ दिउँसो
- ADVERTISEMENT -

सरोकारवालासँग समस्या सुनेपछि निकास खोज्न गभर्नरसँग अर्थमन्त्रीले थाले छलफल

प्रकाशित मिति: २०७९ चैत २१, मंगलबार

245
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले निजी क्षेत्र उद्योगी व्यवसायी, सेयर लगानीकर्ता, नियामक, बैंकर्स लगायतसँग पालैपालो वर्तमान समयमा देखिएको समस्या सुनेपछि मङ्गलवार भने नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमै बोलाएर छलफल शुरु गरेका छन् ।

वर्मानमा देखिएको समस्या धेरैजसो केन्द्रीय बैंकसँग नै सम्बन्धित भएको गुनासो उद्योगी व्यवसायीले गरेपछि मङ्गलवार अर्थ मन्त्रालयमै गभर्नर महाप्रसाद अधिकारी सहितको टिमलाई बोलाएर छलफल शुरु भएको हो ।

अर्थमन्त्री महतले अहिलेको समस्या समाधानमा केन्द्रीय बैंकले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा छलफल गरिरहेका छन् । पछिल्लो समय बैंकको ब्याजदर र ऋणको विषय निकै विवादित बनेको छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले कानमा तेल हालेर बसेको भन्दै जनस्तरबाटै आरोप पनि लाग्दै आएको छ ।

अर्थमन्त्री महत नेपाल राष्ट्र बैंकसँगको समन्वयमा समस्या समाधान गर्ने प्रयासमा जुटेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -