Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४७:५५ बिहान
- ADVERTISEMENT -

निर्देशक राजु केसी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

206
Shares

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केसीलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन् । सोमबार मन्त्रालयमा पुगेर केसीले नियुक्तपत्र बुझेका छन् । फिल्म ‘प्रेमपूजा’बाट अभिनय करिअर थालेका केसीले पहिलोपटक फिल्म ‘धर्ती’लाई निर्देशन गरेका थिए

गत साता निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । बोर्डको अध्यक्षमा भुवन केसी कार्यरत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -