Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:४२ बिहान
- ADVERTISEMENT -

इन्स्टाग्रामको फोटो हटाएसँगै सौगात र सृष्टिबीच ब्रेकअप भएको हल्ला

प्रकाशित मिति: २०७९ चैत १६, बिहीबार

725
Shares

काठमाडौँ, चैत १६-

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । दुवैले मिडियामा केही समयको प्रेम विवाहमा परिणत गर्न लागेको बताएका थिए । तर अहिले यी दुबैबीच ब्रेकअप भएको हल्ला छ ।

यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् भने सौगात नेपालमै छन् । सृष्टिले सौगातसँगका तस्बिरहरू आफ्नो इन्स्टाग्रामबाट समेत हटाएको देख्न सकिन्छ । केही अगाडिसम्म दुवैको तस्बिर सृष्टिका इन्स्टाग्राममा थुप्रै भेटिन्थ्यो । तर, अहिले सृष्टिको इन्स्टाग्राममा सौगातसँगका कुनै पनि तस्बिर छैन ।

अहिले भने एक पनि तस्बिर नहुनुलाई यी दुईबीचको सम्बन्धमा खटपट आएको बुझ्न सकिन्छ । तर, यस विषयमा दुवैले आधिकारिक धारणा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

सौगात र सृष्टि फिल्म ‘गाजलु’ बाट नजिकिएका थिए । त्यसपछि उनीहरू केही समय लिभिङ टूगेदरमा पनि रहे । फिल्म ‘राधा’ रिलिजको समय बिहे गर्ने बताएका यो जोडीको सम्बन्धले अहिले नयाँ मोड लिएको चर्चा छ ।नारायाणिअनलाईनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -