Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:०० बिहान
- ADVERTISEMENT -

अमेरिकी सेनाका दुई हेलिकोप्टर दुर्घटना, धेरैको ज्यान गएको आशंका

प्रकाशित मिति: २०७९ चैत १६, बिहीबार

195
Shares

अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकोप्टर दुर्घटना भएका छन्।

केन्टकी राज्यमा प्रशिक्षण उडानका क्रममा हेलिकोप्टर दुर्घटना भएका हुन् भने दुर्घटनामा मानवीय क्षति पनि भएको हुनसक्ने अनुमान गरिएको छ।

सेनाका प्रवक्ता नोन्डिस थर्मनले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटना पुष्टि गरे। विमानमा कति जना सवार थिए र चालक दलका सदस्यको अवस्था के छ भन्ने यकिन जानकारी नआइसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

केन्टकीका गभर्नर एन्डी बेसियरले दुर्घटनामा मानवीय क्षति भएको हुनसक्ने बताउँदै आपतकालीन उद्वार टोली खटाइएको प्रतिक्रिया दिएका छन्। ‘फोर्ट क्याम्बेलबाट प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ, क्षतिको आशंका गरिएको छ,’ उनले ट्विटरमा लेखेका छन्।

दुर्घटना भएका एचएच ६० दुई ब्ल्याक हक विमान १०१ औँ एयरबोर्न डिभिजनका हिस्सा थिए। दुर्घटना स्थानीय समय अनुसार बुधबार राति १० बजे भएको बताइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -