Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:३४ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस बैठकः मन्त्रीको नाम टुंगो लगाउने जिम्मा देउवालाई, अरु के – के भए निर्णय ?

प्रकाशित मिति: २०७९ चैत १६, बिहीबार

181
Shares

नेपाली कांग्रेसले चितवन २ बाट जितनाराणय श्रेष्ठ र तनहुँ १ बाट कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बिहीवार बसेको संसदीय समिति र केन्द्रीय सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

बारा क्षेत्र २ मा उम्मेद्वार कसलाई बनाउने भन्नेबारे छलफल गर्न भने १९ गते फेरि बैठक बस्ने महतले बताए। ‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र २ को हकमा भने १९ गते बैठक बसेर निर्णय गरेको छ,’ महतले भने। बैठकमा मिटर ब्याज पीडितको समस्या समाधानका विषयमा र मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको महतले जनाए।

सरकारमा पठाउनेको नाम लगभग टुंगो लागिसकेको महतको भनाई थियो। नामको विषयमा सभापति शेरबहादुर देउवाले सबै नेतासँग सल्लाह सुझाव लिइसकेको र मन्त्रिपरिषद् विस्तारबारे भने प्रधानमन्त्रीले बोलाएको समयमा हुने उनले बताए। ‘नामको विषयमा यो टुंगो लगाइराख्नुपर्दैन होला। सभापतिले सबैसँग सल्लाह सुझाव लिनुभएको छ,’ महतले भने।

मन्त्रिपरिषद् विस्तार आजै होला त? सञ्चारकर्मीको प्रश्नमा महतको जवाफ थियो, ‘प्रधानमन्त्रीले खबर गर्नुहोला।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -