Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:५० दिउँसो
- ADVERTISEMENT -

भारतका पूर्वसांसद अहमदलाई अपहरण मुद्दामा आजीवन जेल सजाय

प्रकाशित मिति: २०७९ चैत १४, मंगलबार

176
Shares

भारतका पूर्वसांसद तथा गुण्डा नाइके अतिक अहमदलाई अपहरण मुद्दामा आजीवन जेल सजाय सुनाइएको छ ।

उत्तर प्रदेशको प्रयागराजस्थित एमपी-एमएलए अदालतले मंगलबार अपहरण मुद्दाको मात्र फैसला गर्दा अहमदलाई अपहरण मुद्दामा दोषी पाइएको हो । उमेश पाल सन् २००६ मा अपहरणमा परेका थिए । उनको यसै वर्षको फेब्रुअरी २४ हत्या पनि भएको थियो ।

बहुजन समाज पार्टीका विधायक राजु पालको सन् २००५ मा हत्या भएको थियो । सो हत्याको प्रमुख प्रत्यक्षदर्शी उमेश पाल थिए । उमेशले गुण्डा नाइके हुँदै सांसद बनेका अतिक अहमदलाई हत्यारा भनेका थिए ।

atique ahmed16799980411680000540.png

उमेशको १७ वर्षअगाडि अपहरण भएको थियो । हालै उनको हत्या पनि भएको छ । उमेशको हत्या पनि अतिक अहमदकै समूहले गरेको आरोप छ । हत्याको विषयमा अनुसन्धान जारी छ । शिलापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -