Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:३३ दिउँसो
- ADVERTISEMENT -

नेसनल युनाइटेड स्कुलद्वारा पुर्व प्राथमिक तहका विद्यार्थीहरू पुरस्कृत

प्रकाशित मिति: २०७९ चैत १४, मंगलबार

472
Shares

काठमाडौं – बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र १३ गते सोमबार शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल पुर्व प्राथमिक तहका विद्यार्थीहरुलाई आफ्नो नवनिर्मित अत्याधुनिक हलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको छ l

शैक्षिक सत्र २०७९ मा संचालन भएका चित्रकला, हस्तलेखन, गायन, बेलुन ब्लास्ट, गणितीय हाजिरीजवाफ, चकलेट रेस, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, रिडिंग स्किल लगाएतका विभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गर्नुभएको थियो l

विद्यालयकी प्रिन्सिपल हमालले पुर्व प्राथमिक तहमा विद्यालयले लिएको सिकाई रणनीति, अध्यापन विधी तथा दैनिक क्रियाकलापहरूको बारेमा प्रकाश पर्नु भएको थियो l नर्सरीदेखि यूकेजी कक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुँदा कक्षा एलकेजीमा अध्ययनरत छात्रा अभिलाषा बुढाथोकी ३ वटा विधामा पुरस्कृत भइन l

आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा विद्यार्थीहरु अत्यन्तै खुसी तथा रमाइरहेका देखिन्थे l

पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित अभिभावकहरुको सक्रिय सहभागिताबाट मात्रै बालबालिकाहरुको सर्वाङ्गीण विकासमा आशातित सफलता प्राप्त गर्न सकिने कुरा बताउनुभयो l

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -