Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:२३ बिहान
- ADVERTISEMENT -

सवारी दुर्घटनाबाट घाइते भएमा निःशुल्क उपचारको व्यवस्था गर्न माग

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

160
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका– २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गरेका हुन् । सांसद खतिवडाले सबै सार्वजनिक बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने, ‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाओस् । ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन । बसको बीमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई बीमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न समेत सरकारले ढिलाई गर्न नहुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -