Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१०:५२:१८ बिहान
- ADVERTISEMENT -

कान्छी सांसद डाँगीको प्रश्न : कति दिनभित्र संसदीय समिति बन्ने छन् ?

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

255
Shares

काठमाडौं: सांसद् निशा डाँगीले कति दिनभित्र संसदीय समितिहरू बन्नेछन् ? भन्दै प्रश्न उठाएकी छन् । संसद्को विशेष समयमा बोल्दै सांसद् डाँगीले संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशिल भएर संसद् अघि बढ्न नसकेको भन्दै आपत्ती जनाइन्।

सांसद् डाँगीले भनिन्,‘कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो कामकारबाहीमा गतिशिल भएर अघि बढ्छ ? यी प्रश्न जनताले मलाई गरिरहन्छन् तर म उत्तरबिहीन छु, त्यसैले यी प्रश्नहरूको जवाफ सभामुखमार्फत् सुन्न चाहन्छु ।’

फरक प्रसंगमा डाँगीले झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा सरकारी दरबन्दी आधाभन्दा बढी खाली हुनु दु:खद पक्ष रहेको बताइन् । डाँगीले भनिन्,’मेची अस्पतालमा नयाँ बनेको अस्पताल भवनको निर्माण म्याद कटे पनि हस्तान्तरण भएको छैन । भएको पुरानो भवन पनि आंशिक रूपमा क्षतिग्रस्त अवस्थामा रहेको छ, पुरानो भवनमा न त राम्रोसँग सरसफाइ हुन्छ न त उक्त अस्पतालबाट नागरिकले राम्रो सेवा सुविधा नै पाएका छन् । निर्माणयोग्य समानहरु थन्काई,जथाभावी नयाँ मेसिनहरू किनिने गरिन्छ । ’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -