Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२६:४१ दिउँसो
- ADVERTISEMENT -

अभिनेत्री आकांक्षाले गरिन् आत्महत्या

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

191
Shares

बनारस– भोजपुरी फिल्म उद्योगकी अभिनेत्री आकांक्षा दुबेले आत्महत्या गरेकी छिन् । दुबे शनिवार एउटा फिल्मको छायांकनपछि एउटा होटलमा गएकी थिइन् । सोही होटलमा उनले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

आकांक्षाले पासो लगाएर आत्महत्या गरेकी हुन् । होटलको कोठामा उनको शव फेला परेको थियो । अहिले प्रहरी यस घटनाको अनुसन्धानमा जुटेको छ ।

साउथ फिल्म उद्योगदेखि बलिउड र अहिले भोजपुरी फिल्ममा कलाकारको निधन भएको छ ।

आकांक्षाले वीरो के वीर र कमस पैदा करने वाले की २ जस्ता फिल्महरुमा काम गरेकी थिइन् । आज नै उनले भोजपुरी सुपरस्टार पवन सिंहसंगको नया गीत रिलीज भएको छ ।

आकांक्षा तीन वर्षको उमेरमा अभिभावकका साथ मुम्बई आएकी थिइन् । उनका अभिभावकले आकांक्षालाई आईपीएम अफिसर बनाउन चाहेका थिए, तर उनलाई डान्स र अभिनयमा रुचि थियो । त्यहि कारणले उनी फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -