Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५९:१३ दिउँसो
- ADVERTISEMENT -

न्युजिल्याण्डद्वारा श्रीलङ्का १९८ रनको विशाल अन्तरले पराजित

प्रकाशित मिति: २०७९ चैत ११, शनिबार

393
Shares

एजेन्सी । न्युजिल्याण्डको भ्रमणमा रहेको श्रीलङ्का पहिलो एकदिवसीय खेलमा १ सय ९८ रनको विशाल अन्तरले पराजित भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का मात्र १९.५ ओभरमा ७६ रनमा समेटिएको हो ।

श्रीलङ्कालाई सस्तोमा समेट्न हेनरी शिप्लेले ५ तथा डेर्यल मिचेल र ब्लेयर टिक्नरले २–२ विकेट लिए । श्रीलङ्काका तीनजना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । एन्जलो म्याथ्युजले सर्वाधिक १८ रन बनाए भने चमिका करुना रत्ने र लिहारु कुमारले क्रमशः ११ र १० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अन्तिम ओभरमा अलआउट हुँदै २ सय ७४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि फिन एलनले ५१ तथा रचिन रवीन्द्रले ४९ रनको योगदान दिए । श्रीलङ्काका लागि करुना रत्नेले ४ विकेट लिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -