Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:०० दिउँसो
- ADVERTISEMENT -

नेसनल युनाइटेड स्कुलद्वारा विद्यार्थीहरु पुरस्कृत

प्रकाशित मिति: २०७९ चैत ११, शनिबार

507
Shares

काठमाडौं- बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र १० गते शुक्रबार शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा ३ र ४ का विद्यार्थीहरुलाई आफ्नो नवनिर्मित अत्याधुनिक हलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको छ ।

शैक्षिक सत्र २०७९ मा संचालन भएका फुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, क्याटरपिलर रेस लगाएतका विभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गर्नुभएको थियो।

एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये कक्षा ३ कि छात्रा रायुशा कार्की आफुले सहभागिता जनाएको २ विधामा प्रथम स्थान सहित पुरस्कृत हुँदा कक्षा ३ कै छात्र रचित बस्नेत तथा कक्षा ४ कि छात्रा मटिना महर्जन ३ वटा विधामा पुरस्कृत भए ।

आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी साथै उत्प्रेरित रहेको कक्षा ४ मा अध्ययनरत छात्रा कृतिका पण्डित तथा कक्षा ३ मा अध्ययनरत छात्र दिप्सन बुढा मगरले बताए ।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा अभिभावकहरुको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो l

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -